वित्तीय उपकरण

अहिले अनलाइनमार्फत बैंक तथा वित्तीय संस्थाको सूचना प्रणालीभित्र अनधिकृत रूपमा पहुँच पुर्याई ग्राहकको खाता तथा एटीएम मेशिनबाट रकम चोरी गर्ने अपराध बढ्दो छ । यसले गर्दा पनि कार्डको प्रयोगप्रति सचेतता अपनाउनुपर्छ ।
वित्तीय उपकरण
मापदंड
योजना के दिशानिर्देश
पात्रता
ए हमारे बैंक से कार्यशील पूंजी (एफ़बी/एनएफ़बी (एलसी एवं बीजी दोनों) की सीमा का लाभ उठाने वाली किसी भी गतिविधि में कार्यरत सभी एमएसएमई एवं गैर-एमएसएमई इकाइयां.
बी) बाह्य क्रेडिट रेटिंग बीबीबी एवं उससे ऊपर वाले बैंक के नए एमएसएमई ग्राहक (सभी गतिविधियां) एवं बैंक के नए गैर-एमएसएमई ग्राहक (ठेकेदार).
सी) उधारकर्ता न्यूनतम 2 वर्षों से व्यवसाय में होना चाहिए. इकाई लाभ कमाने वाली होनी चाहिए एवं मंजूरी की तारीख को एसएमए श्रेणी के तहत नहीं होनी चाहिए. खाता पिछले 12 महीनों के दौरान एसएमए-2 नहीं होना चाहिए.
डी) बैंक के लिए नए एमएसएमई उधारकर्ता भी निम्नलिखित अनुपालन के साथ (‘बीबीबी’ एवं उससे ऊपर की बाह्य क्रेडिट रेटिंग के स्थान पर) भी रु. 10 करोड़ की अधिकतम सीमा के पात्र हैं:
न्यूनतम 3 वर्षों तक परिचालन में हो.
विगत 3 वर्षों तक पंजीकृत निवल लाभ की स्थिति हो.
विगत 2 वर्षों में किसी भी ऋणदाता के साथ खाता एसएमए-1 एवं एसएमए-2 के रूप में प्रदर्शित नहीं होना चाहिए.
प्रमोटरों/निदेशकों का सीआईसी स्कोर 700+ होना चाहिए.
बैंक की मौजूदा नीति के अनुसार सिबिल सीएमआर, वित्तीय बेंचमार्क अनुपात.
उद्देश्य
मौजूदा व्यावसायिक गतिविधि के लिए आवश्यक वाणिज्यिक उपकरण, वाणिज्यिक वाहन की खरीद हेतु एवं केवल आबद्ध उपयोग के लिए.
सुविधा
सावधि ऋण [उपकरण के आयात के मामले में साख पत्र के प्रारंभिक भाग (फ्रंट एंडेड एलसी) की मंजूरी पर विचार किया जा सकता है]
मात्रा
न्यूनतम: रु. 10.00 लाख से अधिक
अधिकतम: रु. 50.00 करोड़
मार्जिन
3 महीने के डीएसआरए के साथ उपकरण की लागत पर न्यूनतम 5% अन्यथा मार्जिन 10% होगा.
ब्याज दर
एमएसएमई: ईबीएलआर + 0.50% से 1.50%
गैर एमएसएमई: एमसीएलआर से एमसीएलआर+1%
प्रभार
लागू प्रसंस्करण प्रभार में 50% की रियायत. बैंक के मौजूदा दिशानिर्देशों के अनुसार अन्य प्रभार.
प्रतिभूति
खरीदे जाने वाले उपकरणों का दृष्टिबंधक. संपार्श्विक या सीजीटीएमएसई प्रदान करने की आवश्यकता नहीं है.
अवधि
3 महीने की अधिस्थगन अवधि सहित 60 महीने तक (मामले के आधार पर 84 महीने). उधारकर्ता को पात्रता के अनुसार एक क्रेडिट लाइन अनुमोदित की जाएगी जो कि मंजूरी की तारीख से एक वर्ष की अवधि के भीतर उधारकर्ता की आवश्यकता के अनुसार किस्तों में प्राप्त की जा सकती है.
बढ्दो वित्तीय उपकरण
लिच्छविकालमा राजा मानदेवले मानांक मुद्रा प्रचलनमा ल्याएका थिए । सिक्काका रूपमा आएको यो मुद्रा धेरै समयसम्म प्रचलनमा रह्यो । विसं २००२ मा राजा त्रिभुवनको पालामा आएर मात्र देशमा पहिलोपटक कागजी नोट प्रचलनमा आएको थियो । देशमा विसं १९९४ मा सर्वप्रथम नेपाल बैंक लिमिटेडको स्थापना भई बैंकिङ कार्यको थालनी भएको थियो । देशमा निजीस्तरबाट सञ्चालित नेपाल अरब बैंक (हालको नबिल बैंक) ले विसं २०५२ मा क्रेडिट कार्डलाई प्रचलनमा ल्याएको थियो भने हिमालयन बैंकले सोही समय एटीएम मेशिन ल्याई टेली बैंकिङ सेवा शुरू गरेको थियो । आज नेपाल राष्ट्र बैंकले चेक, क्रेडिट कार्ड, विनिमय अधिकारपत्र आदिलाई मुद्राको मान्यता दिइसकेको छ ।
अहिले अनलाइनमार्फत बैंक तथा वित्तीय संस्थाको सूचना प्रणालीभित्र अनधिकृत रूपमा पहुँच पुर्याई ग्राहकको खाता तथा एटीएम मेशिनबाट रकम चोरी गर्ने अपराध बढ्दो छ । यसले गर्दा पनि कार्डको प्रयोगप्रति सचेतता अपनाउनुपर्छ ।
क्रेडिट कार्ड, डेबिट कार्ड, चार्ज कार्डको माध्यमबाट हुने कारोबारलाई विद्युतीय कारोबार मानेको छ । वाणिज्य बैंकले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्डलगायत विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्छ । विकास बैंक तथा फाइनान्स कम्पनीले क्रेडिट कार्डबाहेकका अन्य कार्ड जारी गर्न सक्छ । तर, क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइने छैन । यस्ता क्रेडिट, डेबिट तथा प्रिपेड कार्डबाट नगद भुक्तानी गर्दा राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर गर्न पाउँछ । बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानी सेवाप्रदायक संस्थाले स्वदेशी मुद्रामा वित्तीय उपकरण मात्र प्रिपेड कार्ड जारी गर्न सक्ने गरी नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । विभिन्न वित्तीय उपकरण कार्डको प्रयोगले धातुको सिक्का, कागजी नोटको कारोबारमा कमी आएको छ । यसले बजारमा वस्तु वा सेवा खरीद गर्दा नगदबाट कारोबार गरिरहनु पर्ने झन्झट पनि हटेको छ ।
बैंकिङ प्रणालीमा कागजी नोट वा सिक्कको सट्टा प्रयोगमा आउने चेक, कार्ड, विनिमय अधिकारपत्र आदिलाई वित्तीय उपकरणको रूपमा लिने गरेको छ । नेपाल सरकारले वा नेपाल राष्ट्र बैंकले निष्कासन गरेको नोट, मोहर, रुपैयाँ, रेचकी वा पैसा नेपाली मुद्रा हुने भनी नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ मा उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सबै किसिमको करेन्सी वित्तीय उपकरण नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनि अर्डर, चेक, ड्राफ्ट, ट्राभलर्स (यात्रु) चेक, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, क्रेडिट कार्ड नै मुद्रा हो । यस किसिमको नेपाली मुद्राबाहेक अन्तरराष्ट्रिय मुद्राकोषबाट रकम झिक्ने विशेष अधिकार, एशियन करेन्सी युनिट, यूरोपेली करेन्सी युनिटलाई विदेशी मुद्राका रूपमा मानेको छ । यस्ता मौद्रिक उपकरण नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार सूचना प्रकाशन र प्रसारण गरी तोकिदिन सक्छ । यस बैंकले आप्mनो उद्देश्य पूरा गर्न वित्तीय उपकरण मुद्रण गर्न सक्छ । वाणिज्य बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको वित्तीय उपकरण जारी गर्न सक्ने गरी कानूनमा व्यवस्था गरेको छ । यसो गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ४९ अनुसार ‘क’ वर्ग (वाणिज्य बैंक), ‘ख’ वर्ग ( विकास बैंक) र ‘ग’ वर्ग (फाइनान्स कम्पनी) का बैंक तथा वित्तीय संस्थाले मौद्रिक उपकरणमार्फत बैंकिङ तथा वित्तीय कारोबार गर्न सक्छ । यस ऐनमा वित्तीय उपकरण मौद्रिक उपकरण शब्दको प्रयोग नगरी वित्तीय उपकरण उल्लेख गरिएको छ । वाणिज्य बैंकले प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रु चेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण निष्कासन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउन्ट गर्ने वा किनबेच गर्ने गरी बैंकिङ कारोबार गर्न सक्छ । विभिन्न वित्तीय उपकरणमार्फत निक्षेप परिचालन गर्ने र तिनको भुक्तानी दिने, विद्युतीय कारोबारका लागि डिजिटल कार्डलगायत वित्तीय उपकरण निष्कासन गर्ने, स्वीकार गर्ने, व्यवस्थापन गर्ने र त्यससम्बन्धी कार्य गर्न एजेन्ट नियुक्ति गर्नेजस्ता बैंकिङ कारोबार गर्न सक्छ ।
बैंकले नेपालभित्र वा विदेशमा विनिमयपत्र, चेक वा अन्य वित्तीय उपकरण वित्तीय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, विदेशबाट विप्रेषण प्राप्त गर्ने र सो को भुक्तानी दिने, विदेशी विनिमय कारोबार गर्नेजस्ता बैंकिङ कारोबार गर्न सक्छ । विकास बैंक तथा फाइनान्स कम्पनीले विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रु चेक, ड्राफ्ट जारी गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउन्ट गर्ने वा किनबेच गर्न सक्छ । राष्ट्र बैंकको स्वीकृति लिई विकास बैंकले प्रतीतपत्रको कारोबारसमेत गर्न सक्छ । पूर्वाधार विकास बैंकले पूर्वाधार विकाससम्बन्धी परियोजनाहरूमा लगानी गर्न आवश्यक रकम जुटाउन विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने गरी वित्तीय कारोबार गर्न सक्छ । बैंक तथा वित्तीय संस्थाले वित्तीय उपकरण जारी गरी कारोबार गर्न ऐन, नियम, प्रबन्धपत्र तथा राष्ट्र बैंकले तोकेको सीमा, शर्त वा निर्देशनमा रही गर्नुपर्ने हुन्छ ।
वित्तीय सुशासनका नीति, नियम एवम् सिद्धान्तलाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्नुपर्छ । आर्थिक रूपमा सबल बैंक तथा वित्तीय संस्थाले मात्र वित्त बजारमा ग्राहकको विश्वास जित्न सक्छ ।
नेपाल सरकारले तोकिदिएको मूल्य वा त्योे भन्दा बढीको कुनै सेवा वा वस्तुको किनबेच तथा अन्य कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत मात्र गर्नुपर्ने गरी सम्पत्ति शुद्धीकरण तथा निवारण ऐन, २०६४ को दफा ४४ग मा उल्लेख गरेको छ । यसै व्यवस्थाअनुसार वस्तु वा सेवाको खरीद विक्रीको कार्य नगदमा नगरी वित्तीय संस्था वा बैंकिङ उपकरणमार्पmत गर्नु गराउनु सबैको कर्तव्य हुन आउँछ ।
वित्तीय उपकरणको प्रयोगसँगै बैंकिङ प्रणाली आधुनिक विद्युतीय प्रविधिमा आधारित हुन थालिसकेको छ । विद्युतीय प्रणाली र वित्तीय उपकरणको वित्तीय उपकरण प्रयोग डिजिटल बैंकिङ प्रणालीमा सँगसँगै प्रयोगमा आउने गरेको छ । विद्युतीय प्रणालीमा आएको विकाससँगै वित्तीय उपकरण प्रयोगमा पनि वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्था र त्यसमार्फत सेवा लिन चाहने सबैजना यस्ता उपकरणको प्रयोगप्रति अभ्यस्त हुन थालेका छन् । विभिन्न क्रेडिट कार्ड, डेबिट कार्डमार्फत वस्तु तथा सेवा किनबेचको भुक्तानी गर्ने काम हुने गरेका छन् । भुक्तानी छिटोछरिटो होस् भन्नका लागि पनि प्रविधिसँग जोडिई यस्ता कार्डको प्रयोग हुने गरेका छन् ।
विभिन्न वित्तीय उपकरण आजको आधुनिक बैंकिङ प्रणालीको आवश्यकता भइसकेको छ । वित्तीय उपकरणको प्रयोग सुरक्षितका साथ गर्नुपर्छ । यसको प्रयोगमा सबैले गोपनीयता अपनाउनुपर्छ । एटीएम कार्ड, क्रेडिट कार्ड, डेबिट कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिने, दिने कार्य गर्नु हुँदैन । यस्ता कार्यलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ ले कसूर मानी सजायको व्यवस्था गरेकोे छ । यसले बैंकिङ प्रणालीमा विश्वसनीयता कायम गर्न मद्दत मिल्छ । अहिले अनलाइनमार्फत बैंक तथा वित्तीय संस्थाको सूचना प्रणालीभित्र अनधिकृत रूपमा पहुँच पुर्याई ग्राहकको खाता तथा एटीएम मेशिनबाट रकम चोरी गर्ने अपराध बढ्दो छ । यसले गर्दा पनि कार्डको प्रयोगप्रति सचेतता अपनाउनुपर्छ । यसको सुरक्षा व्यवस्था बलियो बनाउनुपर्छ । विभिन्न वित्तीय उपकरणको उचित प्रयोगले मात्र बैंकिङ तथा वित्तीय कारोबारमा सहजता आउने निश्चित छ । त्यसैले वित्तीय उपकरणको सही प्रयोग गर्नु जरुरी छ ।
वित्तीय साक्षरता पर ऑनलाइन कोर्सेज
वित्तीय साक्षरता का ज्ञान एक ऐसी चीज है जो आपको स्कूल के कोर्सेज में नहीं मिलेगी, जबकि, रोजमर्रा की जिंदगी में उसकी ज़रूरत सभी को होती है। स्वयं को पैसे के गुलाम बंनने से कैसे रोकें और कैसे उसे आपके लिए काम करने पर लगाएं? वित्तीय साक्षरता के कोर्स में महारत हासिल करें और एक आसान जीवन और अपनी सफलता का मार्ग सुनिश्चित करें!
वित्तीय साक्षरता संबंधी सभी कोर्सेज
कौशल जिसे आप सीखेंगे
कैसे एक इन्वेस्टमेंट पोर्टफोलियो एवं इन्वेस्टमेंट फण्ड का उचित तरीके से निर्माण करें उससे संबंधित सभी जानकारी
ये कोर्सेज़ किनके लिए हैं?
यदि आप नौकरी करने वालें एक कर्मचारी हैं तो
निवेशक
यदि आप नौकरी करने वालें एक कर्मचारी हैं तो
निवेशक
अधिकांश लोगों को इस बारे में कोई जानकारी नहीं है की धन कमाने के कई रास्ते हैं यहाँ तक कि उनकी सोच से भी अधिक, वो भी बिना किसी विशेष प्रयास के। Lectera की वित्तीय साक्षरता के वित्तीय उपकरण ज्ञान से यह समस्या हल हो जाएगी और आपको वित्तीय रूप से साक्षर व्यक्ति बना देगी!
हमारा कार्यस्थल व्यावहारिक रूप से हमारा दूसरा घर होता है: हम अपना ज्यादातर समय वहां गुज़रते हैं, सप्ताह में पांच दिन। और अंत में, हम जितना कमाते हैं, उतना ही खर्च कर देते हैं, हमें धन संचय करने का अवसर ही नहीं मिलता (या हम उन्हें खोजने की कोशिश नहीं करते हैं।) बचत करने की बजाय ऋण लेना भी एक बड़ी दुखद घटना है - आप स्वयं को वित्तीय स्वतंत्रता और मानसिक स्वतंत्रता से वंचित रखते हैं। इस आर्थिक जाल से बचने के लिए, आपको वित्तीय साक्षरता का कोर्स करने की ज़रूरत है। Lectera में हम आपको न केवल आपके धन का प्रबंधन करना सिखाते हैं, बल्कि उसका उपयोग करना भी सिखाते हैं ताकि आपका धन दिन चौगुनी रात चौगुनी गति से बढे!
New articles
All Information found within krishi sewa website is without GUARANTEE.
कृषि सेवा वेबसाईट पर उपलब्ध किसी भी जानकारी की किसी भी प्रकार की कोई गारंटी नही है
Publishing content of krishisewa site partially or fully, anywhere, is violation of copyright
Bootstrap is a front-end framework of वित्तीय उपकरण Twitter, Inc. Code licensed under MIT License. Font Awesome font licensed under SIL OFL 1.1.